भगवान बाबाको दिब्य अनुग्रहले बिभुषित हाम्रो युवा स्रष्ट्रा भजन गायक (पर्ति बिध्यार्थी / साई युवा) हरूको भजन कोशेली - Happy Birthday Swami भगवानको दिव्य चरण कमलमा अर्पण गर्न २३ अगस्त २०२० देखि २२ नवम्बर २०२० सम्म साप्ताहिक (आईतबार - समय बिहानी १० बजे) "साई भजन संगम" कार्यक्रमको प्रसारण भएको थियो।
यो कार्यक्रम हरेक हप्ता हाम्रो साई युवा भजन गायकहरूको एकल प्रस्तुति थियो र यसको प्रसारण हाम्रो ग्रुपको अफ़िसिअल यु-ट्युब च्यानेलबाट प्रसारित गरिएको थियो।
ओम्-को पाँचौं अंकको नाम सारथी राखिने तय गरिएको छ। यो अंक २३ नोवेम्बेर २०२० को दिन प्रशान्ति निलायमबाट सार्वजनिक गरिनेछ।