भगवान बाबाको दिब्य अनुग्रहले बिभुषित हाम्रो युवा स्रष्ट्रा भजन गायक (पर्ति बिध्यार्थी / साई युवा) हरूको भजन कोशेली - Happy Birthday Swami भगवानको दिव्य चरण कमलमा अर्पण गर्न २३ अगस्त २०२० देखि २२ नवम्बर २०२० सम्म साप्ताहिक (आईतबार - समय बिहानी १० बजे) "साई भजन संगम" कार्यक्रमको प्रसारण भएको थियो।
यो कार्यक्रम हरेक हप्ता हाम्रो साई युवा भजन गायकहरूको एकल प्रस्तुति थियो र यसको प्रसारण हाम्रो ग्रुपको अफ़िसिअल यु-ट्युब च्यानेलबाट प्रसारित गरिएको थियो।
भाग १: २३ अगस्त २०२०
निखिल सुनाम, तक्भर, दार्जीलिंग।
भाग २: ३० अगस्त २०२०
सागर शिवाकोटी, दार्जीलिंग।
भाग ३: ०६ सितम्बर २०२०
सौरभ राई, तक्दाह क्यान्ट, दार्जीलिंग।
भाग ४: १३ सितम्बर २०२०
अनामिका छेत्री, कालेबुंग।
भाग ५: २० सितम्बर २०२०
साहिल छेत्री, बिजनबारी, दार्जीलिंग।
भाग ६: २७ सितम्बर २०२०
निस्वार्थ राई, लेबोंङ्ग, दार्जीलिंग।
भाग ७: ०४ अक्टुबर २०२०
अनंता राई, नाम्ची, सिक्किम।
भाग ८: ११ अक्टुबर २०२०
योगेश मोक्तान, तक्दाह चियाबारी, दार्जीलिंग।
भाग ९: १८ अक्टुबर २०२०
दीपिका दियाली, गान्तोक, सिक्किम।
भाग १०: २५ अक्टुबर २०२०
सृष्टि प्रधान, तक्दाह दबाईपानी, दार्जीलिंग।
भाग ११: ०१ नोवेम्बेर २०२०
राकेश लुवागुन, नाम्ची, सिक्किम।
भाग १२: ०८ नोवेम्बेर २०२०
आशिष विसुन्के, धरान, नेपाल।
भाग १३: १५ नोवेम्बेर २०२०
ईस्माइल दास, घूम जोरबंगला, दार्जीलिंग।
भाग १४: २२ नोवेम्बेर २०२०
प्रणेश थामी, दार्जीलिंग।